Search site


Contact

Microstar Computer & mobile house
charikot, dolakha
charikot
00977

049421866

E-mail: hi_roshan_15@yahoo.com

News

ल्यापटपको मानिसमा असर

21/04/2011 11:26
 ल्यापटपको बिकासले धेरै मानिसको कामकाजलाई सजिलो बनाएको छ। यसलाई सजिलै एक ठाँउबाट अर्को ठाँउमा लान सकिने र यो काखमा राखेर चलाउन सकिने भएकोले यसको लोकप्रियता बढ्दो छ। तर बेलायतमा हालै गरिएको एक सर्भेक्षणले भुईमा, बिछ्यौनामा वा आफ्नो काखमा राखेर ल्यापटप कम्प्युटर चलाउने ब्यत्तिको घाँटी, काध र...

लिनक्सका डिस्ट्रो छान्ने तरिका

21/04/2011 11:13
केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको...

इमेल लेख्दा ध्यान पुर्‍याउनु पर्ने केही कुराहरू

21/04/2011 11:11
इमेल आधुनिक सूचना प्रविधिको युगको एक अपरिहार्य सञ्चारको माध्यम भइसकेको छ। पठाएको केही सेकेन्डमै विश्वको एक कुना देखि अर्को कुनामा सन्देश पठाउन सकिने यस प्रविधिले हामी सबैको जीवनशैलीमा अवश्य नै परिवर्तन ल्याएको छ। चिठीको तुलनामा इमेललाई निकै नै अनौपचारिक तथा बढि व्यक्तिगत प्रयोजनको निम्ति...

कम्प्युटर सम्बन्धी केही गलत अवधारणाहरू

21/04/2011 11:08
 कम्प्युटर कसैका निम्ति खैलौना सरह हुने गर्दछ भने कसै कसैलाई यो कुरा निकै नै जटिल लाग्न पनि सक्छ। तर जुनसुकै प्रकारको प्रयोगकर्ता भएपनि धेरैमा कम्प्युटर सम्बन्धी गलत अवधारणाहरू रहेको पाइन्छ। यस्तै अवधारणाहरू मध्ये केही चर्चित अवधारणाहरूका बारेमा केही चर्चा गरौं। धेरै खोल्ने बन्द गर्ने गर्दा...

Bluetooth

21/04/2011 11:05
यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले Bluetooth को बारेमा पक्कै पनि सुन्नु भएको होला। सामान्यतया मोबाइल र कम्प्युटरको बीचमा फाइल आदानप्रदान गर्न प्रयोग हुने यस प्रविधिको माध्यमबाट फाइल आदानप्रदान गर्ने मात्र नभइ अन्य विभिन्न कार्यहरू गर्न सकिन्छ। यसै Bluetooth प्रविधि तथा यसको विभिन्न...

डकुमेन्ट स्वतन्त्रता

21/04/2011 11:02
यही मार्च २६ गतेका दिनलाई विश्व डकुमेन्ट स्वतन्त्रता दिवसको रुपमा मनाइँदै छ। विश्वभर भइरहेको खुला तथा स्वतन्त्र सफ्टवेयरको अभियान तथा कम्प्युटरमा स्वतन्त्रताको सम्बन्धी चेतनामा अभिबृद्धि आइरहेको अवस्थामा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटरमा प्रयोग गरिने डकुमेन्टमा पनि स्वतन्त्रता खोज्न...

मोबाइलले ज्यान बचाउने

20/04/2011 19:26
 तपार्इहरूले अनेको मोबार्यलको प्रयोग गर्नु भएको होला, अनि कैयन मोबार्इलहरूका बारे सुन्नु भएकै होला, तर हामीले एउटा यस्तो मोबार्इल बारे जानकारी दिदैछौ जसले तपार्इहरूको स्वास्थको लागि राम्रो गर्दछ। यस्तो मोबार्इलमा मिनी ‘इलेक्ट्रोकार्डियोग्राम’ जडान गरेको हुन्छ। यसमा तपार्इको औंला पर्नासाथ यसले...

सबभन्दा सेक्सी कंप्यूटर हैकर

20/04/2011 19:24
 क्रिस्टीना स्वेचिंसकायालार्इ बिश्वको सबभन्दा सेक्सी कंप्यूटर हैकरको उपाधी दीर्यएको छ। क्रिस्टीनाले २ करोड़ २० लाख पाउंड रकम कंप्यूटर मार्फतबाट ठगेकी छिन्। रूसमा बसोबास गर्ने २२ वर्षीय क्रिस्टीनाले नक्कली पासपोर्टोको माध्यमबाट बैंक खाताहरू खोली ठग्ने गरेकी थिर्इन। उनले खोलेको खाताहरूमा अनलाइन...

अब देखी इंटरनेटको काम गर्ने तरीकामा परिवर्तन हुने

20/04/2011 19:23
 अब देखी इंटरनेटको काम गर्ने तरीकामा परिवर्तन हुने भएको छ। अब देखी अंकको रूपमा देखिने आईपी (इंटरनेट प्रोटोकॉल)सबै बाडीसकेकोले सो उपलब्ध हुने छैन। तर यसबाट इंटरनेटले काम गर्न भने बन्द गर्ने छैन, पुरानो आईपी एड्रेस वर्जन-४ को ठाँउमा नँया प्रणाली इंटरनेट प्रोटोकॉल वर्जन-६ (आईपीवी६) लार्इ उपयोगमा...

Mozilla Firefox को नयाँ भर्सन mozilla firefox 4.o RC

20/04/2011 19:19
  हामीहरु सबैले चलाऊने ब्राउजरहरु मध्य Mozilla Firefox पनि एक चर्चित ब्राउजरमा पर्छ । बिगतका दिनहरुमा धेरै भर्सनहरु लन्च गर्दा गर्दै अहिले हालसालै यसको नयाँ भर्सन रिलिज भएको छ mozilla firefox 4.o RC 1 । नयाँ संस्करणमा उपलब्ध यो भर्सन पहिलेको संस्करण भन्दा निक्कै छिटो र अरु नयाँ नयाँ सुबिधा...
1 | 2 >>