Search site


Contact

Microstar Computer & mobile house
charikot, dolakha
charikot
00977

049421866

E-mail: hi_roshan_15@yahoo.com

अब देखी इंटरनेटको काम गर्ने तरीकामा परिवर्तन हुने

20/04/2011 19:23

 अब देखी इंटरनेटको काम गर्ने तरीकामा परिवर्तन हुने भएको छ। अब देखी अंकको रूपमा देखिने आईपी (इंटरनेट प्रोटोकॉल)सबै बाडीसकेकोले सो उपलब्ध हुने छैन। तर यसबाट इंटरनेटले काम गर्न भने बन्द गर्ने छैन, पुरानो आईपी एड्रेस वर्जन-४ को ठाँउमा नँया प्रणाली इंटरनेट प्रोटोकॉल वर्जन-६ (आईपीवी६) लार्इ उपयोगमा ल्याउने भएको छ। अहिले सम्म आईपीवी-४ को क्षमता ३२ बिट रहेकोमा नँया आईपीवी-६ को क्षमता १२८ बिट सम्मको हुनेछ। 

हाल पुरानो प्रणाली अनुसार आईपी खत्म हुने समस्या रहेकोमा नँया प्रणाली आएपछी त्यो समस्या नहुने भएको छ। यसबाट अरबौ अरब आईपी उपलब्ध हो हुने भएको छ। इंटरनेटमा जुडिने हरेक कम्प्यूटरलार्इ एउटा आईपीको आवश्यक हुने गर्दछ। इंटरनेट प्रोटोकाल (आईपी) वर्जन ४ को शुरुआत ८० को दशकमा भएको थियो। त्यस समयमा ४.१ अरब आईपीका लागि उपयुक्त हुने गरि यसलार्इ तयार गरिएको थियो। यती संख्या भए सधैलार्इ पुग्ने अनुमान गरेकोमा इंटरनेटले धेरै कम समयमा अति धेरै नै इंटरनेट प्रयोग कर्ताहरू बढेको थियो। 
आईपीए एड्रेसले फोन नम्बरको रूपमा काम गर्दछ, मानिसहरू यसको माध्यमबाट वेबसाइटहरूमा पुग्ने गर्दछ।

Topic: अब देखी इंटरनेटको काम गर्ने तरीकामा परिवर्तन हुने

No comments found.