Search site


Contact

Microstar Computer & mobile house
charikot, dolakha
charikot
00977

049421866

E-mail: hi_roshan_15@yahoo.com

मोबाइलले ज्यान बचाउने

20/04/2011 19:26

 तपार्इहरूले अनेको मोबार्यलको प्रयोग गर्नु भएको होला, अनि कैयन मोबार्इलहरूका बारे सुन्नु भएकै होला, तर हामीले एउटा यस्तो मोबार्इल बारे जानकारी दिदैछौ जसले तपार्इहरूको स्वास्थको लागि राम्रो गर्दछ। यस्तो मोबार्इलमा मिनी ‘इलेक्ट्रोकार्डियोग्राम’ जडान गरेको हुन्छ। यसमा तपार्इको औंला पर्नासाथ यसले तपार्इको मुटुको धड्कनलार्इ जाचेर चौबीस घण्टा चल्ने मेडिकल काल सेन्टरलार्इ पठाउने गर्दछ। यस्तो अचम्मको मोबाइल फोन सिंगापुरको कंपनी ईपीआई लाइफले तैयार गरेको छ। 

ईपीआई कंपनीका प्रमुख डा. चाउ ओ जिनले हालै बार्सिलोनामा आयोजित बिश्व मोबाइल कांग्रेस मा भने, 'हाम्रो बिचारमा यो एउटा क्रान्ति हो है। यसको मेडिकल महत्व छ'। चाउका अनुसार यस मोबार्यलको प्रयोग दुनियाको कुनै पनि स्थानमा हुन्छ। यसबाट तपार्इको इसीजी गरी यस बाट जाने जानकारी बाट जवाफ समेत प्राप्त हुन्छ। 
तपार्इको पल्स सामान्य भए सामान्य जवाफ पायनु हुन्छ तर यदी तपार्इको धडकन असामान्य भए 'सर एंबुलेंस तपाइ सम्म पुग्ने वाला छ भनेर खबर दिन्छ'।
यस फोनको मूल्य ७०० अमेरिकी डलर अर्थात करीब ५०,००० रुपैया पर्दछ। कंपनीले ईपीआई लाइफले उत्पादन गरेको यस मोबार्इल मुटु रोगीहरूका लागि वरदान बनेको छ।

Topic: मोबाइलले ज्यान बचाउने

No comments found.