Search site


Contact

Microstar Computer & mobile house
charikot, dolakha
charikot
00977

049421866

E-mail: hi_roshan_15@yahoo.com

सबभन्दा सेक्सी कंप्यूटर हैकर

20/04/2011 19:24

 क्रिस्टीना स्वेचिंसकायालार्इ बिश्वको सबभन्दा सेक्सी कंप्यूटर हैकरको उपाधी दीर्यएको छ। क्रिस्टीनाले २ करोड़ २० लाख पाउंड रकम कंप्यूटर मार्फतबाट ठगेकी छिन्। रूसमा बसोबास गर्ने २२ वर्षीय क्रिस्टीनाले नक्कली पासपोर्टोको माध्यमबाट बैंक खाताहरू खोली ठग्ने गरेकी थिर्इन। उनले खोलेको खाताहरूमा अनलाइन बैंकिंग ग्राहकहरूको खाताहरूबाट रकम जम्मा हुने गर्लथ्यो। नीलो आंखा भएकी क्रिस्टीनालार्इ जब न्यूयोर्कको एक अदालतमा पेश गर्दा उनी धुरूधुरू रोएकी थिर्इन। 

 

प्रहरीका अनुसार क्रिस्टीना एक हाई-टेक गैंगका सदस्या हुन्। यस गैंगका सदस्यहरूले ‘जीयस ट्रोजन’ नामक वायरसको माध्यमले बिभिन्न मानिसहरूको बैंक खाता, यूजर नेम तथा पासवर्ड सम्बन्धी जानकारीहरू चोर्ने गर्दथे। क्रिस्टीनाका अलावा न्यूयोर्कमा पढिरहेकी ३ अन्य छात्राहरूलार्इ पनि यस समुहलार्इ मध्दत गरेको आरोप लगाएको छ। 
यस घट्नाको छानबिनमा यस समुहमा ३७ जना पूर्वी यूरोपियनहरू शामिल रहेको खुलासा भएको छ। यीनीहरूले अमेरिका, इंग्लैंड सहित बिश्वभरका बैंक खाताहरूमा हमला गरेका थिए। छानबिनकर्ताहरूका अनुसार यस समुहका शदश्यहरूले चोरेको रकमहरू क्रिस्टीनाले खोलेका नक्कली बैंक खाताहरूमा जम्मा हुने गर्दथ्यो। यसका लागि उनलार्इ १० प्रतिशत कमिशन पाउने गर्दथिन। क्रिस्टीनालार्इ यस अभियोगमा अधिकतम ४० वर्ष कैद हुन सक्छ।

Topic: सबभन्दा सेक्सी कंप्यूटर हैकर

No comments found.