Search site


Contact

Microstar Computer & mobile house
charikot, dolakha
charikot
00977

049421866

E-mail: hi_roshan_15@yahoo.com

Mozilla Firefox को नयाँ भर्सन mozilla firefox 4.o RC

20/04/2011 19:19

 

हामीहरु सबैले चलाऊने ब्राउजरहरु मध्य Mozilla Firefox पनि एक चर्चित ब्राउजरमा पर्छ । बिगतका दिनहरुमा धेरै भर्सनहरु लन्च गर्दा गर्दै अहिले हालसालै यसको नयाँ भर्सन रिलिज भएको छ mozilla firefox 4.o RC 1 । नयाँ संस्करणमा उपलब्ध यो भर्सन पहिलेको संस्करण भन्दा निक्कै छिटो र अरु नयाँ नयाँ सुबिधा सहित आएको छ जसमा पहिलेको संस्करणमा देखिएको समस्याहरुलाई न्युन गर्ने प्रयास गरिएको छ । अबस्य पनि यो नयाँ संस्करण पहिलेको भन्दा छिटो (Fast) र अरु धेरै नयाँ नयाँ Features लिएर आएको छ । हजुरहरु पनि यो Mozilla Firefox को नयाँ भर्सन use गरेर पहिलेको भन्दा फरक स्वाद चाख् न चाहनु हुन्छ भने ...

 

 

यहाँ क्लिक गरेर यो भर्सन download गर्न सक्नु हुन्छ । 

Topic: Mozilla Firefox को नयाँ भर्सन mozilla firefox 4.o RC

No comments found.